• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

स्वदेशी उत्पादन संरक्षण गर्न अनियन्त्रित आयात रोक्ने सरकारको तयारी

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  १२:५१
1140x725

काठमाडौं- सरकारले विदेशी मुलुकबाट हुने वस्तुको अनियन्त्रित आयात रोक्ने तयारी गरेको छ। आयात बढेर स्वदेशी उद्योग र उत्पादन धराशायी हुने अवस्था निम्तिन लागेपछि सरकारले ऐन नै ल्याएर आयातमा अंकुश लगाउन खोजेको हो। 

सरकारले सेफगार्ड्स, एन्टी– डम्पिङ तथा काउन्टरभेलिङ ऐनमार्फत आयातलाई न्यूनीकरण गर्न खोजेको हो। 

आयात बढ्दा पछिल्लो समय नेपालको व्यापार घाटा अत्यधिक चुलिएर गएको छ भने आन्तरिक उत्पादन नाजुक हुँदै गएका छन्। व्यापार तथा निकासी प्रवर्द्धन  केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा मात्रै नेपालले करिब ९ खर्ब १७ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात गरेको छ। जबकि निर्यात ६६ अर्ब ५२ करोड रुपैयाँ मूल्य बराबर मात्रै छ। 

नेपालमा आयात अत्यधिक बढेको तर्फ संकेत गर्दै केही समयअघि अर्थमन्त्री डा  युवराज खतिवडाले नेपाल विश्वका कमसल वस्तु बिकाउने ‘डम्पिङ साइट’ नभएको उल्लेख गरेका थिए। यसलाई रोक्नु आवश्यक भएको धारणा उनले व्यक्त गरेका थिए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको गरेको सेफगार्ड्स, एन्टी– डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ मन्त्रालयले पनि आफ्नो रायसहितको स्वीकृति दिइसकेको छ। 

वाणिज्य मन्त्रालयको कानुन महाशाखाका उपसचिव रामजी दनाईका अनुसार अर्थबाट प्राप्त रायका आधारमा उक्त विधेयकमाथि छलफल भइरहेको छ। ‘छलफल सकिएलगत्तै उक्त विधेयक तर्जुमा सहमतिका लागि कानुन मन्त्रालय पठाउँछौं,’ उनले भने। कानुनबाट सहमति भएपछि उक्त ऐन मन्त्रिपरिषद्मा पेस गरिने र मन्त्रिपरिषद्ले पास गरेपछि लागू हुनेछ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरको उक्त विधेयक अनुसार स्वदेशी उद्योगलाई हानि पुर्याउने गरी अनपेक्षित र अस्वाभाविक रुपमा हुने वस्तुको आयातमा सरकारले अतिरिक्त भन्सार महसुल लगाउने मात्र होइन पूर्ण वा आंशिक बन्देजसम्म लगाउने व्यवस्था गरिएको छ। 

उक्त विधेयकमा समान प्रकृतिका वस्तु र प्रत्यक्ष प्रतिस्पर्धात्मक वस्तुको कुल आयातको ३ प्रतिशतभन्दा कम परिमाणमा विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुमा सेफगार्ड्स नलगाउने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, एकभन्दा बढी विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुको परिमाण स्वदेशमा हुने समान प्रकृतिको वस्तु र प्रत्यक्ष प्रतिस्पर्धात्मक वस्तुको कुल आयातको ९ प्रतिशतभन्दा बढी भएमा ३ प्रतिशतभन्दा कम हिस्सा रहने गरी कुनै विकासोन्मुख मुलुकबाट आयात भएको वस्तुमा समेत सेफगार्ड्स लगाउने व्यवस्था गरिएको छ। यस्तो सेफगार्ड्स समान प्रकृतिका वस्तुमा फरक– फरक दरमा लगाउने व्यवस्था विधेयकमा छ। 

स्वदेशी उद्योगलाई आघात पुग्नेगरी आयात हुने वस्तुमा अधिकतम ६ वर्षसम्म सेफगार्ड्स लगाउन पाउने व्यवस्था गरिएको छ। 

कुनै पनि वस्तुको अस्वाभाविक आयातले स्वदेशी उद्योग धराशायी हुने अवस्था आएको प्रमाण भेटिए त्यस्ता वस्तुमा तत्कालै अन्तरिम सेफगार्ड्स लगाउन पाउने व्यवस्था पनि गरिएको छ, त्यसको अवधि बढीमा २ सय दिन हुनेछ। 

त्यस्तै, विदेशी मुद्रा सञ्चिती समस्या वा अन्य कुनै कारणले भुक्तानी सन्तुलनमा गम्भीर समस्या उत्पन्न भएमा त्यस्ता वस्तुको आयातमा विशेष सेफगार्ड्स लगाउन पाउने व्यवस्थासमेत गरिएको छ। आर्थिक, औद्योगिक वा राष्ट्रिय आवश्यकता तथा प्राथमिकताको स्वदेशी उद्योगको स्थापना वा सञ्चालनमा आवश्यक संरक्षण प्रदान गर्न आवश्यक भएको खण्डमा पनि आयात हुने वस्तुमा विशेष सेफगार्ड्स लगाउने व्यवस्था गरिएको छ। 

Xtrem

Xtrem

कुनै पनि उद्योगले आफ्नो आवश्यकताभन्दा बढी कच्चा पदार्थ आयात गर्न नपाउने व्यवस्था पनि उक्त विधेयकमा छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्