• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एक सचिवको गीतियात्रा : गीत करोड क्लबमा, आफू गुमनाम

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०९:२०
1140x725

काठमाडौं– ‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’, ‘आई लभ यु’ बोलका गीत नसुन्ने नेपाली कमै होलान्। बसन्त सापकोटाको संगीत, सरोज ओली, मेलिना राई, इन्दिरा जोशीको स्वरमा भरिएका गीतहरु नेपाली बजारमा निकै लोकप्रिय छन्। यिनै लोकप्रिय गीतका लेखक हुन्, दिनेश थपलिया।

पेसाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा कार्यरत थपलियाका गीतहरु दर्शक र स्रोताहरुले धेरै रुचाएका छन्। जन्मथलो संखुवासभाको खाँदबारीमा शिक्षादीक्षा प्राप्त गरेका थपलिया सानै उमेरबाट साहित्य लेखनमा रुचि राख्थे। २०४२ सालमा ओभरसियर पोस्टबाट सरकारी जागिरको सुरुवात गरेका थपालिया जागिर सँगसँगै साहित्य लेखनमा पनि सक्रिय रहे। 

समय समयमा कथा, कविता र साहित्यिक लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशन गरेका थपलियाले उत्तिकै मात्रामा गीत पनि लेखेका छन्। 8 परिवर्तन र सन्देशमूलक सिर्जनमा कलम चलाउन चाहने थपलियाले पत्रपत्रिकामा प्रकाशित लेखनले गीतसंगीत जस्तो 8मा दीर्घकालीन परिवर्तन गर्न नसक्ने तर्क गरे।

लेखनमा लगातार
२०६६ मा उनका गीतहरुको पहिलो एल्बम ‘संसार’ सार्वजनिक भयो। त्यससँगै अन्य राष्ट्रिय र आधुनिक गीतका थप २ वटा एल्वम पनि सार्वजनिक भए। यही ३ एल्बमको सफलता र प्रतिक्रियाबाट हौसिएका उनी गीत लेखनमै निरन्तर लागिरहेका छन्। 

'कस्मेटिक' गीतले बजार खाइरहेको समयमा उनी आफू भने नेपथ्यमै छन्। भन्छन्, ‘मेरो लेखनमा रहेका गीतहरु बजारमा ५०–६० वटा छन् तर म चाहिँ छैन।’ 

आफ्ना गीतहरु विभिन्न स्थानमा बजिरहेका हुन्छन् तर त्यहाँ उनको उपस्थिति हुँदैन। किनकि उनले आफू लेखक हो भनेर अहिलेसम्म कोही कसैसँग खुलेर कुराकानी गरेका छैनन्। संयोग र परिस्थिति अनुकूल सिर्जनामा कलम चलाउने थपलियाका शब्दहरु मौलिकपन झल्काउने खाल हुन्छन्।

आफ्नो जागिरे अनुभवले पनि गीतमा त्यो प्रभाव पर्ने उनको भनाइ छ। 'कहिले सञ्चार मन्त्रालय, कहिले पर्यटन मन्त्रालय त कहिले संस्कृत विभागमा काम गर्नुपर्यो,' उनी भन्छन्, 'नेपालको मौलिकपनलाई निरन्तरता दिई संस्कृति र पर्यटनमा विकास गर्न सकिन्छ भन्ने मान्यतामा मौलिक शब्दमा खेलेर कलम चलाउन सुरु गरेँ।' 

सरकारी काममा सधैं व्यस्त रहने थपलियाको लेखनशैली पनि फरक छ। उनी यात्रामा होस् या फुसर्दमा गीत लेखनको सन्दर्भ खोजिइरहेका हुन्छन्। कुन कुराले मनमा कुतकुत्याउँछ त्यसैलाई शब्दमा लिपिबद्ध गर्दछन्। तर गीतलाई सुरु गरे पनि  अन्त्य गर्न निकै गाह्रो हुने उनले अनुभव सुनाए, ‘एकाध गीतबाहेक मैले एकै ठाँउमा एकै पटक पूरा लेखन गरेको छैन। त्यो समय सन्दर्भ विषय र आफ्नो भावमा निर्भर हुने रहेछ।' 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भर्खरै विद्यालयका बालबालिकाहरुका लागि एउटा गीत लेखेका छन्। जसन रेकर्ड भएर सार्वजनिक हुने तयारीमा छ। देशको धर्म संस्कृति र मौलिकपनको सिकाइ विद्यालयबाट नै हुने भएकाले यसमा जतिसक्दो मौलिक शब्द चयन गर्ने प्रयास गरेको उनले बताए। कुराकानीका क्रममा थपलियाले आफ्नो सिर्जनालाई उत्साहित हुँदै गुनगुनाउन समेत भ्याए :

कसले किनिदियो कान्छी छमछम बज्ने चुरा 
पानी कुवाको गुनिउँ चोली पटुकी कति सुहाको 

'नाई नभन्नु ल ५' फिल्मका लागि पनि उनले गीत तयार पारेका छन्। टाइटल गीत ‘पानी कुवाको’ गीत सार्वजनिकको तयारीमा छन्। 

करोड क्लबमा ह्याट्रिक
उनका ३ वटा गीत त करोड क्लबमा नै दर्ता भइसकेका छन्। ‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’, ‘आई लभ यु’ गीतलाई युट्युबमा करोडौँ दर्शकले हेरिसकेका छन्। उनी यस्ता एक्ला गीतकार पनि हुन्, जसका गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लबमा प्रवेश गर्न सफल भए। अर्थात् उनका गीतहरुले एकपछि अर्को गर्दै करोड क्लबमा ह्याट्रिक हानेका छन्। 

Xtrem

Xtrem

यसलाई उनी संयोग भन्न रुचाउँछन्। ‘संयोग बनिरहेको छ मेरा लागि। २ वर्षमा ३ वटा गीत सार्वजनिक भए तर ३ वटैलाई करोडभन्दा बढीले मन पराइदिनुभयो,' उनी खुसी हुँदै भन्छन्, 'म दर्शक-स्रोताप्रति आभारी छु।'

रिटायर्ड जीवनलाई पनि साहित्य सिर्जनामै लगाउने सोचमा छन् उनी। 'साहित्य सिर्जना र गीत संगीतले जति आनन्द महसुस हुन्छ, त्यति अन्य क्षेत्रबाट नमिल्ने रहेछ,' उनी ढुक्क छन्, 'त्यसैले म आफ्नो रिटायर्ड लाइफ यही क्षेत्रमा बिताउँछु। किनकि सिर्जना अमर हुन्छ, अरु सबै क्षणिक हुने रहेछन्।’ 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्