• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १०, २०७८  १४:५७
1140x725

काठमाडौं– दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेको छ। यो भेरिएन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र त्यहाँका निकायमा गरेको पत्राचारमा भने यो भाइरस बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिएको उल्लेख छ।

तर, यो भेरिएन्ट अहिले ‌‌औपचारिक रुपमा भने दक्षिण अफ्रिकामा मात्र भेटिएको बताइएको छ। यसका केही संक्रमित मात्र भेटिए पनि अझ ठूलो रुपमा फैलिसकेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

यो भेरिएन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको तर, सजग हुनुपर्ने वैज्ञानिकहरुको भनाइ छ। यसबारे सबै जानकारी फेला नपरीसकेको पनि बताइएको छ।

यो भेरिएन्टलाई अहिले बी १.१.५२९ नामकरण गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आजै (शुक्रबार) यसलाई औपचारिक नाम दिनसक्ने बीबीसीले जनाएको छ।  डब्लूएचओले यसलाई पनि अघिल्ला भाइरसजस्तै ग्रिक नाम दिन सक्छ। अघिल्ला भाइरसलाई डब्लूएचओले अल्फा, डेल्टा जस्ता नाम दिएको थियो।

दक्षिण अफ्रिकाको  सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्। उनले यो अन्य भेरिएन्टभन्दा बिल्कुलै अलग रहेको समेत बताए। यो भेरिएन्टले आफूहरुलाई हैरान गरेको र आफूहरुको आसासमेत बदलिदिएको उनले बताए। 

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यसमा कुल मिलाएर ५० म्युटेशन भएको र ३० भन्दा धेरै म्युटेसन अत्यधिक स्पाइक प्रोटिनमा  भएको उनले बताए। यसले खोपमा रहेको प्रोटिनमाथि आक्रमण गर्ने हुँदा यसलाई खतरनाक मानिएको हो। विश्वमा आतंक फैलाएको डेल्टा भरिएन्टमा दुई म्युटेसन भएको थियो।

खोप कति प्रभावकारी?
सबै म्युटेसनको अर्थ यो होइन कि त्यो खराब नै हुन्छ। तर, त्यसमा के म्युटेसन हुन्छ हेरिनुपर्छ। चिन्ताको कुरा यो हो कि जुन भाइरस चीनको वुहानमा फेला पर्‍यो, त्योभन्दा यो मौलिक रुपमा अलग पाइएको छ। यसको अर्थ वुहानमा फेला परेको भाइरसलाई लक्षित गरेर निर्माण भएको खोपले यो भाइरसलाई अप्रभावी हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण अफ्रिकामा युनिभर्सिटी अफ क्वाजुलु नटालमा प्राध्यापक रहेका रिचर्ड लेसल्सले यो भाइरस एक अर्कामा छिटो फैलिने क्षमता राख्ने बताए। यो नै चिन्ताको विषय भएको उनको भनाइ छ। यो भाइरस प्रतिरक्षा प्रणालीको हिस्साबाट पनि बच्ने देखिएको उनले बताए। 

केही भेरिएन्ट यस्ता पनि देखिए जसले ठूलो डर देखायो, तर असर धेरै गरेन। वर्षको सुरुवातमा देखिएको बिटा भेरिएन्ट यस्तै थियो। तर, डेल्टा भेरिएन्ट विश्वभर फैलियो र यसले धेरै विनास गरायो। 

भारत र बेलायतमा जारी गरियो निर्देशन 
यो भेरिएन्टलाई गम्भीरतापूर्वक लिँदै भारतको केन्द्रीय स्वाथ्य मन्त्रालयले बिहिबार निर्देशन जारी गरेर दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानावाट आउने र जाने यात्रुहरुको कडा जाँच र परीक्षण गर्न भनेको छ।

स्वास्थ्य सचिव राजेश भूषणले राज्य र केन्द्र शासित प्रदेशहरुलाई पत्र लेखेर भनेका छन्, ‘भारतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)ले सरकारको सूचित गराएको छ कि बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा नयाँ कोभिड १९ भेरियन्ट बी १.१.५२९ को केही  संक्रमित फेला परेका छन्। यो भेरियन्टको म्युटेशन धेरै बताइएको छ । त्यसैले देशवाट यात्रा गर्नेहरु र ट्रान्जीशन फ्लाइट लिने सबै अन्तराष्ट्रिय यात्रीको एट रिस्क श्रेणीको हिस्सामा राखी कडा जाँच र परिक्षण गर्न अनिवार्य छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै बेलायतले पनि नयाँ भेरिएन्टलाई लिएर यात्रा गर्नेहरुलाई चेतावनी दिएको छ। बेलायतले ६ अफ्रिकी देशबाट आउने उडानमाथि प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्