• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

घटेन गम्भीर संक्रमितको संख्या, अझै २४२ संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २६, २०७८  ०८:०१
1140x725

काठमाडौं - नेपालमा कोरोना संक्रमितको ग्राफ दैनिक ओरालो लाग्दैछ। हाल दैनिक ५ सयभन्दा तलको संख्यामा मात्र संक्रमित भेटिने गरेका छन्। तर यसको अनुपातमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा भने त्यति कमी आउन सकेको छैन। अझै पनि २४२ जना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा छन्। यद्यपि दैनिक रुपमा भने यो संख्या घट्दै गएको छ। गएको २५ दिनको तथ्यांक मात्र लिने हो भने पनि आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या घट्दो क्रममा देखिन्छ। 

आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको उपचार लामो समयसम्म चल्ने भएकाले पनि संक्रमितको संख्या घटेजस्तो गम्भीर संक्रमण देखिएर आईसीयू र भेन्टिलेटरमा भर्ना भएकाको संख्यामा कमी नदेखिएको चिकित्सक बताउँछन्। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा हाल पनि दैनिक ४/५ जना संक्रमित भर्ना हुने गरेका छन्। भर्ना हुने अधिकांशजसो गम्भीर खालका बिरामी हुने गरेको कोभिड व्यवस्थापन समितिका सदस्य डा निरज बमले बताए। 

उनले भने, ‘अहिले कोरोना संक्रमण घटिरहेको छ। तर अस्पतालमा भर्ना हुने क्रम अझै पनि छ। हाल दैनिक ४/५ जना संक्रमित भर्ना भइरहेका छन्। र, अधिकांशजसो गम्भीर खालका बिरामीहरु छन्।’

त्रिवि शिक्षण अस्पतालमा धेरैजसो बिरामी निजी अस्पताल र बाहिरी जिल्लाबाट रिफर भएर भर्ना हुने आउने गरेका छन्। खोपको दुवै डोज पुरा गरेका व्यक्तिहरु पनि संक्रमित भएर अस्पताल आउने गरेको डा बमले बताए। तर कोरोना संक्रमितको संख्या भने घट्दै गएको उनले बताए। 

‘खोप लगाएका धेरै व्यक्तिहरुमा पनि संक्रमण भएको छ। तर उनीहरुमा गम्भीर समस्या उत्पन्न हुने त्यति देखिएको छैन’ उनले भने।

ढुक्क हुने अवस्था आइनसकेको भन्दै डा बमले मास्क तथा स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्न आग्रह गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्रिवि शिक्षण अस्पतालमा हाल १० जना आईसीयू, ७ जना एचडीयू र जनरल वार्डमा १३ जना गरी ३० जना संक्रमित उपचाररत छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भर्ना हुने संक्रमितको संख्या घट्दो छ। यहाँ ४ जना आईसीयू र ६ जना क्याबिनमा गरी १० जना संक्रमित उपचाररत छन्। 

अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीको संख्या शुक्रराज अस्पतालमा घट्दै गएको निर्देशक डा अनुप बास्तोलाले बताए। आईसीयू र भेन्टिलेटरमा भर्ना भएका बिरामी डिस्चार्ज हुने केही हप्ता र महिना लाग्ने भएकाले पनि संख्यामा कम नदेखिएको हुन सक्ने उनले बताए। अस्पतालमा पुरानो बिरामी मात्र उपचारमा रहेको र नयाँ भर्ना खासै नभएको उनले बताए।

‘कोरोना संक्रमितको संख्या घट्दो छ। यहाँ पुराना बिरामीहरु छन्। नयाँ बिरामीहरु खासै आएको छैन,’ उनले भने, ‘आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीहरु आज भोलि नै डिस्चार्ज हुने हुँदैन। उनीहरुलाई १४ दिन, २०/२५ दिन भर्ना भएर उपचार गर्नुपर्ने हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल कोरोना संक्रमितको संख्या घट्दै जानु नै सकारात्मक कुरा भएको उनको भनाई छ। यद्यपि अझै पनि जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न उनको आग्रह छ। 

उनले भने, ‘अझै पनि केसहरु त भेटिरहेका छन्। जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै पर्छ। अनि, कोभिड भ्याक्सिन पनि सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ।’

पछिल्लो २५ दिनको तथ्यांक
कार्तिक २५ – आईसीयू १८८ र भेन्टिलेटर ५४
कार्तिक २४ – आईसीयू १८९ र भेन्टिलेटर ५३
कार्तिक २३ – आईसीयू १९९ र भेन्टिलेटर ५५
कार्तिक २२ – आईसीयू १८७ र भेन्टिलेटर ४३
कार्तिक २१ – आईसीयू १९७ र भेन्टिलेटर ४९
कार्तिक २० – आईसीयू १९६ र भेन्टिलेटर ५०

कार्तिक १९ – आईसीयू २०० र भेन्टिलेटर ५५
कार्तिक १८ – आईसीयू २१५ र भेन्टिलेटर ५७
कार्तिक १७ – आईसीयू २२३ र भेन्टिलेटर ५९
कार्तिक १६ – आईसीयू २४१ र भेन्टिलेटर ७४
कार्तिक १५ – आईसीयू २४१ र भेन्टिलेटर ७४
कार्तिक १४ – आईसीयू २२५ र भेन्टिलेटर ७०
कार्तिक १३ – आईसीयू २३४ र भेन्टिलेटर ६८
कार्तिक १२ – आईसीयू २४२ र भेन्टिलेटर ७८
कार्तिक ११ – आईसीयू २४८ र भेन्टिलेटर ८१
कार्तिक १० – आईसीयू २५४ र भेन्टिलेटर ८६

कार्तिक ९ – आईसीयू २५४ र भेन्टिलेटर ८०
कार्तिक ८ – आईसीयू २५४ र भेन्टिलेटर ७४
कार्तिक ७ – आईसीयू २७३ र भेन्टिलेटर ८५
कार्तिक ६ – आईसीयू २६८ र भेन्टिलेटर ८०
कार्तिक ५ – आईसीयू २७९ र भेन्टिलेटर ९१
कार्तिक ४ – आईसीयू २८८ र भेन्टिलेटर ९८
कार्तिक ३ – आईसीयू २७६ र भेन्टिलेटर १०४
कार्तिक २ – आईसीयू २६७ र भेन्टिलेटर ८६
कार्तिक १ – आईसीयू २८० र भेन्टिलेटर ९९

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्