• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पहिलो खेलमै ब्राजिललाई कडा चुनौती

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०७५  ०६:४९
1140x725

समूह ‘इ’ 
ब्राजिल भर्सेस स्विट्जरल्यान्ड
समय - असार ३ गते, राति ११ः४५


मस्को– २०१८ विश्वकप फुटबलको समूह ‘इ’ को दोस्रो खेलमा पाँच पटकको विजेता बाज्रिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

ब्राजिल प्रतियोगिताको दाबेदार टिम हो। यता पहिलो खेलमा स्विट्जरल्यान्डको इतिहास राम्रो छ। उसले सन् २०१० को विश्वकप जितेको स्पेनलाई त्यही विश्वकपको पहिलो खेलमा हराएको थियो।

सन् २०१४ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनलको खेल ब्राजिलका लागि पिडादायी रह्यो। जर्मनीसँग फराकिलो अन्तरले पराजित भएको ब्राजिल रसियामा राम्रो सुरुवात गर्न चाहान्छ। प्रशिक्षकमा टिटे नियुक्त भएपछि ब्राजिलियन टिम सन्तुलित र आत्मविश्वासी बनेको छ।

रसिया विश्वकपमा छानिने पहिलो टिम ब्राजिल विश्वकपको पनि शीर्ष टिम बन्न चाहान्छ। ब्राजिलियन टिममा गत संस्करणको विश्वकप खेलेका ६ खेलाडी मात्र छन्। बाँकी १७ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन्।

प्लेअफ खेलेर रसियाको टिकट पक्का गरेको स्विट्जरल्यान्डको विश्वकपमा राम्रो इतिहास छ। ठूला टिमलाई पराजित गर्ने खुबी भएको स्विस टिममा प्रतिभावान खेलाडीको जमघट छ। त्यसैले स्विट्जरल्यान्ड पहिलो खेलमा दाबेदार टिमलाई दबाब दिने योजनामा छ।

ब्राजिलले स्विट्जरल्यान्ड विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको ब्राजिलियन टिम विश्लेषकले बताएका छन्। पहिलो खेलमा ब्राजिलले धैर्यपूर्ण खेल्नु पर्ने देखिन्छ। नेइमार, ग्राबियल जेसस, फिलिप काउटिन्हो र विलियमजस्ता अनुभवी तथा प्रतिभावान खेलाडी टिममा हुँदा जितका लागि चाहिने शक्ति ब्राजिलमा छ।

स्विट्जरल्यान्डले पछिल्ला २ वार्मअप म्याचमा राम्रो खेल पस्केको थियो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको स्विटजरल्यान्डले जापानलाई २–० गोलले पराजित गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिल र स्विट्जरल्यान्डबीच विश्वकपमा अहिलेसम्म भएका दुवै खेल ब्राजिलले जितेको छ।

ब्राजिलले विश्वकपको सुरुवाती २० खेलमध्ये १६ खेलमा जित हात पारेको छ। पहिलो र दोस्रो विश्वकपको पहिलो खेलमा पराजित भएको ब्राजिलले त्यसपछि विश्वकपको कुनै पनि सुरुवाती खेल खेल हारेको छैन।

सम्भावित टिम

ब्राजिलः एलिन्सन, डानिलो, थियागो सिल्भा, मिरान्डा, मार्सेलो, कासिमेरो, पाउलिन्हो, फिलिप काउटिन्हो, विलियम, ग्राबियल जेसस र नेइमार

स्विटजरल्यान्डः सोमार, लिचटेइनर, स्चाइर, अकन्जी, रोद्रिगेज, बेहरामी, जाका, साकिरी, डिजमाइली, जुबर र सेफेरोभिक
 

प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजी क्षेत्रको अर्थतन्त्र बलियो भए मात्रै देश बन्छ : सांसद झा
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
संघीयता कार्यान्वयनमा चुनौती भयो : मुख्यमन्त्री कँडेल
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
निजी क्षेत्रको अर्थतन्त्र बलियो भए मात्रै देश बन्छ : सांसद झा शनिबार, चैत २८, २०८२
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल शनिबार, चैत २८, २०८२
संघीयता कार्यान्वयनमा चुनौती भयो : मुख्यमन्त्री कँडेल शनिबार, चैत २८, २०८२
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने शनिबार, चैत २८, २०८२
स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ : महासचिव पोखरेल शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्