काठमाडौं– २०१८ फिफा विश्वकपको समूह 'सी' को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ।
एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। ६२ मिनेटमा अस्ट्रेलियाका लागि जेडिनाकले पेनाल्टीमा गोल गरेका थिए।
८१ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि दोस्रो गोल गरेका थिए। हेर्नुहोस् खेलको भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।