• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सर्वनाममा सुनिए प्रेरणा र प्रतिमा

64x64
नेपाल लाइभ शनिबार, असार २, २०७५  ०८:११
1140x725

काठमाडौं– ‘अमेरिकामा बस्न थालेको पनि १४ वर्ष पुगेछ। रामले वनबासबाट फर्किएको समय पनि पुरा भयो। अहिले ६० वर्षको भएँ, अब म पनि संधैका लागि नेपाल फर्किने बारेमा सोच्दैछु।’, लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको मासिक शृंखला 'हामी कवि र कविता'को असार अंकका एक नायक कवि गोविन्द गिरी प्रेरणाले सुरुवातमै आफ्नो अमेरिका अनुभूतिलाई साटे।

सायद नेपाल फिर्तीको लागि स्वागत अथवा समर्थन के थियो, दर्शकदिर्घाबाट एकोहोरो ताली बजिरह्यो। 

‘विदेश जान्छु कि भन्ने कतै मेरो अवचेतनमा रहेको हुनुपर्छ। त्यसकारण सुरु नै नभएको विदेश यात्राको बारेमा उतिबेला नै मैले कविता लेखेको थिएँ।’, पहिलो कविता ‘पलायन यात्रा’को वाचन सुरु गर्नअघि कवि प्रेरणाले भने। सन् १९९२ मा बेलायत पुगेका प्रेरणा अर्को युरोपेली मुलुक जर्मनी हुँदै हाल अमेरिकामा छन्। करिब २६ वर्षको यो अवधिमा लेखिएका कविताहरुलाई उनले समयक्रम मिलाएरै सुनाएका थिए।

स्थान विशेष र विदेशको परिवेशलाई केन्द्रमा राखेर लेखिएका कविता सुनाइरहँदा यस्तो लाग्थ्यो उनी ‘यात्रा कविता’को बिटो लिएर सर्वनाममा छिरेका हुन्। उनले परदेशमा, फ्र्यांकफट, क्यारोलिना, मिड वे, भौँतारिएको छु, रेल स्टेसन र टिकटको लाइनमा उभिएको छु गरी करिब एक दर्जन कविता वाचन गरे।

प्रेरणाको पालो सकिएपछि कविता वाचनका लागि हेटौँडाकी कवि प्रतिमा पाठकलाई मञ्चमा बोलाइयो। तर केही मिनेट मञ्चमा कोही देखिएनन्। ‘सुन्न श्रोता भयौँ तर कविता सुनाउने पाठक भने हराउनुभो’ भन्दै दर्शकदिर्घाबाट आवाज आयो। त्यतिकैमा कवि पाठक मञ्चमा देखिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘दुई वर्षअघि काव्य वर्षामा सर्वनाम थिएटरमा अन्य ४ दिदीबहिनी कविहरुसँगै उभिएकी थिएँ। तर समय उही रहेन। यसपटक मेरो जीवनमा अवश्य केही फरकपन छ।’, केही समयअघि मात्रै सुरु भएको आफ्नो वैवाहिक यात्रालाई इन्गित गर्दै पाठकले भनिन्, ‘सुरुमा लभ सिक्वेन्सकै कविताहरु सुनाउँछु।’

प्रेमका गहिरो अनुभूतिहरुलाई निकै कलात्मक तरिकाले कवितामा बाँध्ने कवि प्रतिमाले उस्तै अनुभुतिपरक शैलीमा कविता वाचन गरिन्। सुरुवतामा उनले प्रेममा डुवेका मान्छेहरुबाट र तिमीले जान्छु भनेपछि  गरी एक जोडी प्रेम कविता सुनाइन्।

भारतीय नाकाबन्दीताका लेखिएको ‘विषवृक्ष’ तथा सिरियाका कवि असरफ फयादलाई फाँसीको सजाय तोकिएपछि लेखिएको ‘शरणार्थी’ कविता सुनाएर उनी प्रेम कविताबाट केही बाहिरिन खोजिन्।

Xtrem
Xtrem

प्रेम, परिवार, 8 तथा हाम्रो दैनिकीसँग जोडिने हाम्रा हरेक क्रियाकलापहरुमा रहने गरेको अर्कोपटक साँच्ने प्रवृतिलाई व्यंग्य गर्दै उनले ‘बाँकी अर्कोपटक’ कविता सुनाइन्।

‘जीवनको काव्यिकता’ कविता वाचन गर्नुअघि उनले भनिन्, ‘मैले आमा खुसी भएको क्षण यो कविता बरोबर सुनाउने गर्छु।’ पुनः आमालाईनै सम्झिँदै उनले आमालाई खुसी तुल्याउन भने ‘म सुपत्री बन्न सक्दिन’ कविता सुनाउने गरेको अनुभूति साटिन्।

कैदी सम्भावना, अन्तिम दुःख लगायतका करिब दर्जन कविता सुनाएपछि कवि पाठक मुसुक्क मुस्काइन् र दर्शकदिर्घाको बीचतीर बसेका आफ्ना पतिलाई इन्गित गर्दै भनिन्,‘फर समवन स्पेशल, म फेल कविता सुनाउँछु।’

प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्