काठमाडौं– २०१८ फिफा विश्वकपमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेन विरुद्धको खेलमा ह्याट्रिक गरेका छन्। रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छदा ह्याट्रिक पूरा गर्दा खेल ३–३ गोलको बराबरीमा सकिएको थियो।
रोनाल्डोले खेलको ४, ४४ र ८८ मिनेटमा गोल गरेर पूरा गरेको ह्याट्रिक हेर्नुहोस् भिडियोमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।