मस्को– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसियाले रसियाले साउदी अरेबियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले, ४३ मिनेटमा चेरिसेभले, ७१ मिनेटमा डिज्यबाले, दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल र इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले गोल गरेका थिए।
(भिडियो अर्को विन्डोमा खेल्नुहोला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।