काठमाडौं- फुटबलको महाकुम्भ विश्वकपले यतिबेला धेरैको ध्यान तानेको छ। आजबाट उद्घाटन भएको प्रतियोगिता हेर्ने योजना तथा खेलको विश्लेषण र अनुमान गर्ने फुटबलप्रेमीहरुको जोस चुलिएको छ।
विश्वकपमा सहभागी टिमहरुको समर्थकका कारण जर्सीको व्यापार चम्किएको शहरमा यतिबेला होटल र रेस्टुरेन्टहरुको व्यस्तता पनि बढेको छ। ग्राहकलाई खानाको स्वादसँगै विश्वकपको मज्जा चखाउने विशेष तयारी काठमाडौंका रेस्टुरेन्टहरुले गरेका छन्।
विश्वकपको आगमनसँगै रमाएको शहर हेरौं केही तस्बिरमा:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।