• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सुवास नेम्वाङको प्रेडिक्सन : फाइनलमा अर्जेन्टिना र ब्राजिल, भन्छन्- मेसीको गोलले अर्जेन्टिना जितोस्

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३१, २०७५  १२:५५
1140x725

म विद्यार्थी कालदेखि नै फुटबलमा चासो राख्थेँ। इलाममा फुटबल पनि खेलेँ। आफ्नो टोल वा क्याम्पस टिमको त क्याप्टेन नै थिएँ। त्यतिबेला म फरवार्ड पोजिसनमा खेल्थेँ।

बिए पास गरेपछि म काठमाडौं आएँ। त्यसपछि खेल्ने कुरा बन्द भयो। तर फुटबल म्याचहरु हेर्ने तथा यसबारे जानकारी राख्ने क्रम भने कम भएन। खेल्न नपाए पनि चाख भने बढ्दै गयो। यहाँ हुने फुटबल प्रतियोगिताहरु म हेरिरहन्थेँ। सम्भव भएसम्म कुनै छुटाउँदैन थिएँ। यहाँ खेल्न आउने विदेशी टिमहरुमा पनि मेरो रुचि थियो। म उनीहरुको खेल ध्यानपूर्वक हेर्थें। यसबीचमा भुटानका टिमका खेल हेरेँ। सिक्किम तथा भारतका मोहनबगान लगायत टिमका खेलहरु हेरेँ।

यसै क्रममा प्रविधिको विकास पनि हुँदै गयो। विदेशमा आयोजना भएका खेलहरु पनि हेर्न पाइने अवस्था बन्यो। स्वाभाविक रुपमा त्यता पनि मेरो ध्यान बढ्दै गयो। यसरी क्लब स्तरका फुटबलहरु हेर्न थालियो। ला-लिगा, इंग्लिस प्रिमियर लिग, च्याम्पियन लिग मैले ध्यानपूर्वक हेर्छु। ला-लिगा चाहिँ मलाई थप रुचिपूर्ण लाग्छ।

यसै क्रममा विश्वकपको रोमाञ्चमा पनि जोडिएँ। आजदेखि रुसमा सुरु हुने विश्वकपको पछिल्लो शृंखलाप्रति म निकै उत्साहित छु। म त्यहाँ हुने खेल हेर्नका लागि तयारीका साथ बसिरहेको छु।

म्याराडोना लगायतका हस्तीले खेलेका खेलदेखि म विश्वकप निरन्तर हेरिरहेको छु। यो विश्वकपमा मेरो रोजाइको टिम अर्जेन्टिना हो। यो मेसीको कारणले नै हो।

nimb
nimb
Ncell 2
Ncell 2

पहिले मलाई ब्राजिल मनपर्थ्यो। रोनाल्डो, रोनाल्डिन्हो लगायतका खेलाडीहरु हुँदाका बेला म ब्राजिलको फ्यान थिएँ। पछिल्लो समयका विश्वकपमा पनि मेरो दोस्रो रोजाइ ब्राजिल नै हो। तेस्रो भने स्पेन।

अर्जेन्टिनामा मेस्सीको उदय भएपछि म अर्जेन्टिनाको फ्यान भएको छु। उनको उदयपछि नै अर्जेन्टिनाप्रति मेरो रुचि बढ्यो। बार्सिलोनामार्फत उनको खेल कौशल मलाई खुबै मन परेको हो।

मेस्सी मन पर्नुमा मेरा केही कारण छन्। उनी पूर्ण खेलाडी छन्। उनको ड्रिबलिङ राम्रो छ। पास राम्रो गर्छन्। गोल राम्रोसँग गर्छन्। उनको खेल निकै स्वाभाविक लाग्छ। उनले बल गरीगरी खेल खेलिरहेका छन् भन्ने नै लाग्दैन। त्यसैले त मानिसहरु भन्छन्– मेस्सीले खेलेको हेर्दा फुटबल खेल्न साह्रै सहज रहेछ कि जस्तो लाग्छ!

उनको खेल कौशल प्रकृत्तिपदत्त हो जस्तो लाग्छ। हुन त अरु पनि राम्रा खेलाडी छन्। तर उनीहरु मेहनत गरेर खेलिरहेका छन्, जबर्जस्ती खेलिरहेका छन् भन्ने टिप्पणी हुने गरेको छ। तर मेस्सीको हकमा त्यस्तो आरोप लाग्दैन।

मैले अघि नाम लिएका तीन टिममध्ये दुई टिम फाइनलमा पुगून् भन्ने लागेको छ। तर जित्न चाहिँ अर्जेन्टिनाले जितोस्। मेसीले राम्रो सफलता हासिल गरुन् र देशको निम्ति विश्वकप जित्ने जुन सपना छ, त्यो पूरा होस्। त्यो नै यो विश्वकपमा मेरो कामना हो।

मैले कल्पना गर्दैगर्दा चाहिँ अर्जेन्टिना र ब्राजिलबीच फाइनल खेल होओस् भन्ने छ। त्यसमा मेसीले ह्याट्रिक गरुन् भन्ने लागेको छ। तर फाइनल खेलमा त्यो अलि सम्भव नहोला। त्यो कल्पना मात्रै हो, यथार्थमा त्यस्तो नहोला। त्यसैले व्यावहारिक रुपमा भन्दा चाहिँ १ गोल र बढीमा २ गोल मेसीले नै गरेर अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने इच्छा छ।

(ने क पा) का नेता नेम्वाङसँग किशोर दहालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान
सम्बन्धित सामग्री
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन बिहीबार, साउन १४, २०८३
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोब... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्