• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : सन्तुलित समूह 'एच', पोल्यान्डको सम्भावना बढी

64x64
नेपाल लाइभ मंगलबार, जेठ २९, २०७५  १३:३६
1140x725

विश्वकप २०१८ समूह एच– पोल्यान्ड, सेनेगल, कोलम्बिया, जापान।

समूह एचलाई २०१८ विश्वकपको सन्तुलित समूह मानिएको छ। समूहमा रहेका पोल्यान्ड, सेनेगल, कोलम्बिया र जापानको स्तर समान छ। 

पोल्यान्ड र कोलम्बियाबीच २४ जुनमा हुने खेललाई समूहको महत्वपूर्ण खेल मानिएको छ। दुवै टिमको लक्ष्य नकआउट चरण भएकाले जितले उनीहरुको लक्ष्य पूरा हुन सक्छ। पोल्यान्ड र कोलम्बियाका टिममा प्रतिभाशाली खेलाडी छन्। त्यसैले काजन एरेनामा हुने खेल समूहकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यता सेनेगल पनि अफ्रिकाको बलियो टिम हो। सन् २००२ मा डेब्यू गर्दा उसले अन्तिम ८ को यात्रा तय गरेको थियो। यसपटक उसको लक्ष्य अन्तिम ८ माथि हुनेछ। त्यसैले समूह चरणमा पोल्यान्ड र कोल्मिबया जस्ता टिमको सामना गर्न सेनेगलले सम्पूर्ण शक्ति खर्च गर्नेछ। जापानका लागि पनि अन्य एसियन टिमको तुलनामा सजिलो समूह परेको छ। त्यसलै समूह चरण पार गर्न जापानका लागि गाह्रो भने पर्ने देखिन्न। 

के तपाईंलाई थाहा छ?

कोलम्बियाले दक्षिण अमेरिका छनोटमा अन्तिम स्थानमा रहेर २०१८ को विश्वकपमा स्थान पक्का गरेको हो। २०१४ मा कोलम्बियाले अन्तिम ८ को यात्रा गरेको थियो। यसटपको विश्वकपमा कोलम्बियाले आफ्ना फरवार्डद्वय राडामेल फाल्काओ र जेम्स रोद्रिगेजबाट ठूलो आशा गरेको छ। 

सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ। लिभरपुलबाट खेल्ने स्टार खेलाडी साडियो माने, नापोलीका कलिडेउ काउलिबाली,  मोनाकवका केइटा बान्डे र इभर्टनका अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ। सेनेगलका प्रशिक्षकमा अलिओउ सिसे छन्। उनको कप्तानमा सेनेगल सन् २००२ को विश्वकपमा उत्रिएको थियो। त्यतिबेला उसले अन्तिम ८ को यात्रा तय गरेको छ।

जापान एसिया छनोटको समूह बीमा शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो। जापानले छनोटमा साउदी अरेबिया र अस्ट्रेलियालाई पछि पारेको थियो। सन् २००२ र २०१० को विश्वकप मा जापान अन्तिम १६ मा पुगेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

पोल्यान्डका स्ट्राइकर तथा कप्तान रोबर्ट लेवान्डोवस्कीले विश्वकपमा छनोटको १० खेलमा १६ गोल गरेका थिए। 

समूह 'एच'का चार टिमको विश्वकप इतिहास 

कोलम्बिया 

कोलम्बियाले दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हात पार्दै रुसको टिकट काटेको हो। कोलम्बिया विश्व कपमा छनोट भएको यो छैटौं पटक हो। यसअघि कोलम्बियाले सन् १९६२, १९९०, १९९४, १९९८ र २०१४ को विश्व कप खेलेको थियो। कोलम्बियाको विश्व कपमा सम्झनलायक प्रदर्शन भनेको २०१४ मा क्वार्टरफाइनलसम्म पुग्नु हो। 

जापान 

जापानले एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’बी’ को विजेता बन्दै रुसका लागि टिकट पक्का गरेको हो। जापान लगातार सन् १९९८ देखि विश्व कपमा समावेश छ। उसको यो पाँचौ सहभागिता हो। जापान सन् २००२ मा आफ्नै देशमा भएको र २०१० को दक्षिण अफ्रिकामा भएको विश्व कपमा अन्तिम १६ सम्म पुगेको थियो। 

पोल्यान्ड 

युरोप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह ‘ई’ को विजेता बनेर विश्व कपमा छनोट भएको हो। पोल्यान्डको १९३८, १९७४, १९७८, १९८२, १९८६, २००२ र २००६ सहित यो आठौं विश्व कप सहभागिता हो। पोल्यान्डको विश्व कपमा उत्कृष्ट प्रदर्शन भनेको १९७४ र १९८२ मा तेस्रो स्थान हात पार्नु थियो।

सेनेगल 

सेनेगल विश्व कपमा छनोट भएको दोस्रो पटक हो। अफ्रिकी छनोटको समूह ‘डी’ अन्तर्गत शीर्ष स्थानमा रहेर सेनेगल १६ वर्षपछि विश्व कपमा फर्किएको हो। यसअघि सेनेगल २००२ को विश्व कपमा छानिएको थियो। त्यति बेला यो अफ्रिकी मुलुकले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्