• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : समूह 'जी'मा बेल्जियम र इंग्ल्यान्डको लक्ष्य दोस्रो चरण

64x64
नेपाल लाइभ सोमबार, जेठ २८, २०७५  १३:२४
1140x725

विश्वकप २०१८ समूह जी – बेल्जियम, पानामा, ट्युनिसिया, इंग्ल्यान्ड।

समूह 'जी' मा रहेको बेल्जियमको वर्तमान टिमलाई स्वर्णिम पुस्ता मानिएको छ। टिममा विश्वस्तरिय खेलाडीको जमघट छ। पछिल्लो समय बेल्जियम छनोट तथा मैत्रीपूर्ण खेलमा उत्कृष्ट खेलिरहेको पनि छ। तर बेल्जियम मुख्य प्रतियोगितामा भने चुक्दै आएको छ। स्वर्णिम पुस्ताको बेल्जियम टिमलाई यसपटको विश्वकपमा उत्कृष्ट खेल्नु पर्ने दबाब छ। 

समूहमा बेल्जियम र इंग्ल्यान्डबीच हुने खेललाई महत्वपूर्ण मानिएको छ। दुई टिमबीच २८ जुनमा कलिनिङग्रेडमा प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय इंग्ल्यान्डले पनि उत्कृष्ट खेल पस्किदै आएकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। दुवैलाई उपाधि जित्ने टिममा नराखिएपनि दुई टिमको खेलाडीको स्तर समान छ। किनकी बेल्जियमको राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडी इंग्लिस प्रिमियर लिग खेल्छन्। त्यसैले दुवै टिमका खेलाडी एकअर्कासँग जानकार छन्। 

पानामा पहिलो पटक विश्वकपमा छानिएको टिम हो। उसले पहिलो विश्वकपमा राम्रो छाप छोड्न युरोपियन टिमलाई टक्कर दिन सम्पूर्ण शक्ति खर्च गर्नेछ। यता ट्युनिसिया भने संकटमा परेको छ। उसका मुख्य स्ट्राइकर घाइते भएका कारण समूहका बलिया टिमसँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ। 

के तपाईलाई थाहा छ?
पानामा विश्वकपमा पहिलो पटक छनोट भएको टिम हो। उत्तर अमेरिका छनोटमा सन् २००६ मा ट्रिनिडाड एन्ड टोबाटो छानिएपछि विश्वकपमा छानिए पानामा नयाँ टिम हो।

सन् १९९८ को विश्वकपमा इंग्ल्यान्ड र ट्युनिसियाबीच प्रतिस्पर्धा भएको थियो। खेलमा इंग्ल्यान्डले २–० को जित हात पारेको थियो।  

ट्युनिसियाले विश्वकपमा १२ खेल खेल्दा अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। सन् १९७८ मा ट्युनिसियाले मेक्सिकोलाई हराएको थियो। त्यसयता उसले विश्वकपमा जित हात पारेको छैन। 

इंग्ल्यान्ड र बेल्जियमबीच अहिलेसम्म २१ पटक भिडन्त भएको छ।  २१ मध्ये इंग्ल्यान्डले १ खेल मात्र हारेको छ। विश्वकपमा भने दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ।  सन् १९५४ मा खेल ४–४ गोलको बराबरीमा सकिएको थियो। १९९० मा भने इंग्ल्यान्डले बेल्जियमलाई हराएको थियो। 

Ncell 2
Ncell 2

समूह 'जी'का चार टिमको विश्वकप इतिहास 

बेल्जियम 

बेल्जियम युरोप छनोटको समूह ‘एच’को  विजेता बनेर १३औं पटक विश्व कपमा सहभागी भएको हो। यसपालिको विश्व कपमा युरोपबाट छनोट हुने बेल्जियम पहिलो देश हो। बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा पनि सहभागी थियो। यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्व कपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९८६ मा चौथो हुनु हो।
 

इंग्ल्यान्ड

इंग्ल्यान्ड १५औं पटक विश्व कपमा सहभागी हुँदैछ। फुटबलको जननी मानिने यो देश युरोप छनोट अन्तर्गत  समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै छनोट भएको हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ। १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्डले १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। यसपछि उसले १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा पनि विश्व कप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्व विजेता पनि हो।

पानामा 

पानामाले उत्तर अमेरिकी छनोटमा तेस्रो हुँदै पहिलो पटक विश्व कपको यात्रा तय गरेको हो। पानामाले अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गरेपछि अमेरिका भने ३० वर्षपछि विश्व कप खेल्नबाट वञ्चित भयो। विश्वकपमा पहिलो पटक छनोट भएको भोलिपल्ट पानामा सरकारले सार्वजनिक विदाको घोषणा गरेको थियो।

ट्युनिसिया 

ट्युनिसियाले पनि पाँचौ पटक विश्व कपमा स्थान बनाएको हो। अफ्रिकी छनोटको समूह ‘ए’ को शीर्ष स्थान हात पारेपछि ट्युनिसियाले २००६ पछि विश्व कपको टिकट पक्का पर्यो। ट्युनिसियाले विश्व कपमा खासै प्रभाव जमाउन सकेको छैन। सन् १९७८ मा पहिलो पटक विश्व कप खेलेको ट्युनिसिया १९९८, २००२ र २००६ मा समूह चरणबाटै घर फर्किएको थियो।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्