• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक वाटमोरले दिए राजीनामा

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ११, २०७८  २०:१३
1140x725

काठमाडौं- नेपालको राष्ट्रिय क्रिकेट टोलीका अष्ट्रेलियाली प्रशिक्षक डेब वाटमोरले राजीनामा दिएका छन्। राष्ट्रिय टोलीसँग यतिखेर कुबेतमा रहेका वाटमोरले इमेलमार्फत् राजीनामा पठाएका हुन्। 

वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल लाइभलाई बताए। 

राजीनामा पत्रमा उनले पारिवारिक जिम्मेवारीका कारण नेपालको टिम सम्हाल्न नसकिने जानकारी गराएका छन्। 

‘कोरोना महामारीका कारण मलाईं परिवारबाट टाढा रहन सहज छैन। त्यसकारण यो जिम्मेवारीबाट अलग हुन चाहन्छु,’ वाटमोरलाई उद्धृत गर्दै चन्दले भने। 

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ। 

यो पनि पढ्नुहोस्

लयमा नेपाली क्रिकेट : ‘वाट्मोर प्रभाव’ देखिएकै हो?सोमबार, वैशाख १३, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको छ। 

Ncell 2
Ncell 2

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ। 

को हुन् वाटमोर ?
अस्ट्रेलियाका प्रशिक्षक वाटमोर गत जनावरीमा नेपाल आएका थिए। १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) को सदस्यता पाएपछि नेपाली राष्ट्रिय टोलीसँग जोडिएका उनी अहिलेसम्मकै ‘हाइप्रोफाइल’ प्रशिक्षक हुन्।

उनी १९९५ मा श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि यो देशको क्रिकेटमा कायपलट भएको थियो। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमको छवी बनाएको श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रको रुपमा चिनाए।  

वाटमोर प्रशिक्षक नियुक्त भएको वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएको विश्वकपको उपाधि जितेको थियो। उनले ओपनरद्धय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जोडीको रुपमा प्रशिक्षित गरेका थिए। 

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरसँग आबद्ध भए। उनले यहाँ दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी पनि जिताएका थिए।

१९९९ को विश्वकपमा उनी फेरि श्रीलंका फर्किएका थिए। तर, पहिले जस्तो श्रीलंकाले सफलता पाउन सकेन। २००३ को विश्वकपमा भने उनको प्रशिक्षणमा श्रीलंका पुनः सेमिफाइनलमा पुग्यो।

उनले बंगलादेशलाई पनि प्रशिक्षण दिइसकेका छन्। उनको नेतृत्वमा २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जितेको थियो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो। २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो।

बंगलादेश छाडेपछि उनी २००७ मा भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने। उनले भारतको यू–१९ टिम पनि सम्हालिसकेका छन्।

२००८ मा मलेसियामा भएको यू–१९ विश्वकपमा भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा उनले भारतलाई उपाधि दिलाउन सफल भए। २०१० र २०११ मा आइपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका वाटमोर ४ मार्च २०१२ मा पाकिस्तान टिमको पनि प्रशिक्षक नियुक्त भए। उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो। २०२० फेब्रुअरीदेखि उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए।

उनको प्रशिक्षणमा नेपालले गत बैशाखमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो। नेपालले उक्त सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् प्राथमिकता
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु
सम्बन्धित सामग्री
टी–२० विश्वकप: नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान सुपर ‘एट’मा नामिबियालाई पाकिस्तानले समूह चरणको अन्तिम खेलमा १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पाकिस्तानले ३ विकेटको... बुधबार, फागुन ६, २०८२
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित १२ वर्षअघि सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङहङलाई हराएको नेपालले त्यसयता सहभागिता जनाएका विश्वकपमा जित निकाल्न सकेको थिएन । मंगलबार, फागुन ५, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । मंगलबार, फागुन ५, २०८२
ताजा समाचारसबै
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् प्राथमिकता बिहीबार, फागुन ७, २०८२
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा बिहीबार, फागुन ७, २०८२
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु बिहीबार, फागुन ७, २०८२
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’ बिहीबार, फागुन ७, २०८२
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्