काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ।
सोही अवधिमा नेपालमा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ५१६ नमूना परीक्षण गर्दा एक हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।