काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार भक्तपुरमा १४६ जना, ललितपुरमा १६३ र काठमाडौंमा ७६६ गरि कुल १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।