काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.७ प्रतिशत रहेको छ। याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ६ लाख ३२ हजार ७४ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।