complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

धूम्रपान गर्ने व्यक्तिलाई कोरोनाकाे जोखिम उच्च

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  ०६:३७
1140x725

काठमाडौं - धूम्रपान गर्ने व्यक्तिमा कोरोनाले गम्भीरता निम्त्याउने जोखिम अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुने पाइएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको सुर्तिजन्य पदार्थको सेवनका कारण बढ्दो नसर्ने रोग र कोभिड-१९ सम्बन्धी अन्तरक्रियामा परिषदका अनुसन्धान शाखा प्रमुख मेघनाथ धिमालले धूम्रपान गर्ने व्यक्तिमा कोरोनाले गम्भीरता निम्त्याउने जोखिम दुई गुणा बढी हुने बताए।

धूम्रपान गर्ने व्यक्तिलाई कोरोना भए भेन्टिलेटरको आवश्यक पर्ने स्थिति समेत सिर्जना हुन सक्ने उनले बताए।तत्काल धूम्रपान त्याग्न आग्रह गर्दै उनले भने, ‘धूम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भए अन्य व्यक्तिको तुलनामा अवस्था गम्भीर बनाउन सक्ने जोखिम दुई गुणा बढी हुन्छ। यतिसम्म की उनीहरुलाई भेन्टिलेटरको समेत आवश्यकता पर्ने अवस्थासम्म पुग्न सक्छ।’

नसर्ने रोग भएका बिरामीहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुने उनले बताए। सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या घट्दै गएपनि सन्तोष मान्न सकिने अवस्था नभएको उनले जानकारी दिए। 

परिषदको तथ्यांक अनुसार सन् २००७ मा ३७ दशमलव १ प्रतिशत व्यक्तिले सुर्तिजन्य पदार्थको सेवन गर्थे। यो संख्या घट्दै सन् २०१३ मा ३० दशमलव ८ र २०१९ मा २८ दशमलव ९ प्रतिशतमा झरेको छ। 

हाल अधिकांशले १८ वर्षको उमेरमै धूम्रपान गर्न सुरु गर्ने गरेको पाइएको छ। नेपालमा एक व्यक्तिले आफ्नो आम्दानीको १० प्रतिशत अर्थात् एक हजार ५० रुपैयाँ धूम्रपानमा खर्च गर्ने गरेको धिमालले बताए। नेपालमा हुने कुल मृत्युको ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको परिषदले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतले ‘सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ संशोधन एवं परिमार्जनका लागि प्रस्ताव गरिएको जानकारी दिए। संघीय संरचना अनुसार कार्यान्वयनका लागि ऐन संशोधनका लागि प्रस्ताव गरिएको उनले बताए। उनका अनुसार सुर्तिजन्य पदार्थमा लाग्ने कर ७० प्रतिशतसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरिएको छ। 

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले अन्य निकायसँगको समन्वय अभावका कारण ऐन कार्यान्वयन गर्न चुनौती भएको बताए। ऐन कार्यान्वयन भए नभएको अनुगमन कम भएको बताउँदै उनले कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भएपनि हुन सकेको उल्लेख गरे। 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ हार्ट सर्जन डा भगवान कोइरालाले एक दशकपछि बालबालिकाहरुमा नसर्ने रोगको प्रकोप सबैभन्दा बढी देखिने बताए। वंशाणुगत होस् या जीवनशैलीका कारण बच्चाहरुमा नसर्ने रोगको प्रकोप अबको १० वर्षपछि बढी देखिने उनले बताए। ५/७ लाख शिशु जन्मिँदा एक प्रतिशतमा कार्डियो डिफेक्टसको समस्या देखिने गरेको उनले जानकारी दिए। यसको विभिन्न कारणमध्ये अभिभावकमा सुर्तिजन्य पदार्थको प्रयोग पनि एक रहेको उनले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'नसर्ने रोगको प्रकोप हाल बच्चाहरुमा कम छ,' उनले भने, ‘तर एक दशकपछि नसर्ने रोगको प्रकोप बच्चाहरुमा बढी देखिनेछ। आज मैले यो विषय भनिरहँदा बायस जस्तो लाग्ला तर केही वर्षपछि यसको असर देखिन थाल्छ।’ बालबालिकामा नसर्ने रोगको प्रकोप आउन नदिन सरकारले अहिलेबाट नै यसका लागि नीति तथा योजना बनाएर काम गर्नुपर्ने डा कोइरालाको सुझाव छ। 

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष प्राडा गौरवराज ढकालले धुम्रमान गर्ने व्यक्तिहरुमा ढाड तथा गर्धन दुखाइको समस्या अन्य व्यक्तिको तुलनामा बढी हुने गरेको बताए। ३५/४० उमेर माथिका व्यक्तिमा देखिने गरेको यो समस्या हाल युवाहरुमा देखिन थालेको उनले बताए। एक सय जनामध्ये २० जनालाई ढाड तथा गर्धनको दुखाइको समस्या हुने गरेको छ। 

उनका अनुसार धूम्रपान गर्ने व्यक्तिमा यो समस्या भए लामो समयसम्म उपचार गर्नुपर्ने र निको हुन पनि समय लाग्ने गरेको पाइएको छ। चुरोटले हड्डी कमजोर बनाउने बताउँदै उनले सर्जरी गरिएका घाउ समेत पाक्ने संभावना उनीहरुमा बढी हुने जानकारी दिए। 

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्