काठमाडाैं- भारतकाे दिल्लीमा गतवर्ष मार्चपछि कोरोना महामारीबाट दुई हजारभन्दा बढी बालबालिकाले अविभावक गुमाएका छन्।
दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणमा दुई हजारभन्दा बढी बालबालिकले एक वा दुवै अविभावक कोरोनाका कारण गुमेको उल्लेख छ।
यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन्। त्यसैगरी ६५१ बालबालिकाले आफ्नो आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।