फाइल तस्वीर
काठमाडौं– पछिल्लाे २४ घण्टामा थप ४२ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशकाे विभिन्न स्थानमा उनीहरुकाे मृत्यु भएकाे छ।
हालसम्म नेपालमा काेराेना संक्रमणबाटै ज्यान गुमाउनेकाे संख्या ९ हजार ५१ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।