फाइल तस्बिर
काठमाडाैं- नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार १३० जनाले कोरोना भाइरसलाई जितेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र उनीहरु संक्रमणमुक्त भएका हुन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए।
यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५९ हजार ९२८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।