फाइल तस्बिर
काठमाडाैं- गत २४ घण्टाभित्र तीन हजार ८२ जनाले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आसोलेसन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ४३ हजार ५२१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।