काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४५ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना संक्रमित थपिएका छन्।
अघिल्लो दिन उपत्यका ६०७ जना संक्रमित थपिएका थिए।
यस्तै, काठमाडौंमा ७ हजार ७८३, भक्तपुरमा २ हजार ३१७ र ललितपुरमा ३ हजार २०३ सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।