• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाललाई खोप सहयोग गर्न विश्व समुदायसँग एम्नेस्टीको आग्रह 

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १५:२९
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। 

संयुक्त राष्ट्रसंघले वैशाख ३१ गते जारी गरेको एक प्रतिवेदन अनुसार विश्वका अन्य देशमा भन्दा नेपालमा भाइरसको सबैभन्दा उच्च ’प्रभावकारी प्रजनन दर’  र सबैभन्दा उच्च संक्रमण दर रहेको एम्नेस्टीले जनाएको छ।  

हालको संकट उत्परिवर्तित भाइरसको कारण थप गम्भीर हुन पुगेकाले मृत्यु दरलाई उच्च स्तरमा पुर्‍याउने तथा निमोनिया जस्ता थप जटिलताहरू पैदा गराउने गरेको एम्नेस्टीको विज्ञप्तिमा उल्लेख छ।  

जसका कारण अक्सिजनको मागमा वृद्धि भइरहेको र स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सक्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुर्‍याएको एम्नेस्टीले जनाएको छ।

‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालहरूमा क्षमता भन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र  अत्यधिक कामको बोझमा रहेका र  निराश लाग्दो तहको न्यून श्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैन।’  एम्नेस्टी  इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी  मिश्रले नेपालमा खोपको आवश्यकता भएकाले विश्व समुदायले सहयोग गर्न आग्रह गरेकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘कोभिड-१९ को यो घातक दोश्रो लहरविरुद्ध लड्न नेपाललाई तत्काल थप खोपको आवश्यकता रहेको छ। चीन र संयुक्त राज्य अमेरिकाले अहिले खोप दिने वाचा गरेका भएपनि यो मात्रै पर्याप्त हुने देखिँदैन’, विज्ञप्तिमा भनिएको छ ‘अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनु पर्दछ र खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि श्रोत साधन र प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नु पर्दछ।’

एम्नेस्टीले वैशाख १६ देखि जेठ ७ सम्मको अवधिलाई समीक्षा गर्दै विश्व समुदायलाई यस्तो आग्रह गरेको हो। कोभिड–१९ को अवस्था नेपालमा दैनिक रूपमा परिवर्तन भइरहेको र जेठ पहिलो सातादेखि अभिलेख गरिएको संक्रमण संख्या जेठ २४ मा आइपुग्दा केही कम हुँदै गइरहेको भनेको छ। तर, अत्यन्त जरुरी आवश्यकताका कुराहरू नेपालका लागि सान्दर्भिक नै रहने भएकाले अग्रसर हुन उसले आग्रह गरेको छ। देशैभर फैलिएको उच्च संक्रमणको भारलाई नेपालले अहिले पनि उसैगरी सामना गरिरहेको  उसले भनेको छ। 

मतभेद बिर्सेर महामारीमा एक हुन दलहरुलाई आग्रह 
एम्नेस्टीले नेपालभित्रका राजनीतिक दलहरुलाई पनि महामारीको यो अवधिमा आफ्ना राजनीतिक मतभेदहरु बिर्सेर एक हुन आग्रह गरेको छ। ‘यस अवस्थामा नेपालका राजनीतिज्ञहरूले हजारौँको जीवन रक्षाका लागि आफ्ना मतभेदहरूलाई अलग राखेर आगामी हप्ताहरूमा निर्णायक कदमहरू चाल्नुपर्दछ ’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ, ‘अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउन जरुरी छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गत पाँच महिनामा दुईपटकसम्म देशको संसद् विघटन गर्नेगरी नेपालका नेताहरू आन्तरिक कलहमा सामेल भइरहेको बेला कोभिड-१९ भने व्यापक फैलिएको एम्नेस्टीले जनाएको छ।

हाल नेपालमा विश्वकै सबैभन्दा उच्च सक्रमण दर रहेको र गत अप्रिल महिनामा नेपालको स्वास्थ्य मन्त्रालयले जुलाईसम्ममा थप तीन लाख संक्रमित थपिने प्रक्षेपण गरेको उल्लेख गरेको छ।  अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचनाहरू अहिलकै संक्रमण भारले कमजोर बन्न पुगेका एम्नेस्टीले जनाएको छ।  

‘नेपालका अधिकारीहरूले अहिले नै हजारौंको ज्यान बचाउन हालसम्मको निष्क्रियता र प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद् र आपूर्तिलाई प्राथमिकता दिनुपर्दछ’ एम्नेस्टीले भनेको छ ‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्दछ।’

दक्षिण एसियाका अन्य देशहरू जस्तै नेपालले पनि खोपको चरम अभावको सामना गरिरहेको एम्नेस्टीले जनाएको छ। ‘ २०७८ साल वैशाख २७ गतेसम्ममा नेपालको तीन करोड जनसंख्यामा २५ लाख भन्दा कमले त्यो पनि एक डोज मात्र खोप लगाएका छन्। यो १० जनामा एक जना भन्दा कम हो’, एम्नेस्टीले भनेको छ ‘कम र मध्यम आय भएका देशहरूलाई खोपको पहुँचमा सहयोग गर्नका लागि अघि बढाइएको एउटा वैश्विक पहलको रूपमा रहेको कोभ्याक्सले आफ्नो प्रतिबद्धता पुरा गर्न सकेको छैन र धनी राष्ट्रहरूले आफ्नो आवश्यकता भन्दा धेरै खोप सञ्चय गरिरहेका छन्।’

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्