काठमाडाैं- काठमाडाैं उपत्यकामा गत २४ घण्टाभित्र एक हजार २२६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडाैं, भक्तपुर र ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त संक्रमित पुष्टि भएका हुन्।
थपिएकामध्ये सबैभन्दा बढी काठमाडाैंका ८३६ जना छन्। त्यस्तै भक्तपुर र ललितपुरका क्रमश: १२१ र २६९ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।