काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५७० कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १५३ जना संक्रमित थपिएका छन् भने १०८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।