काठमाडौं- नेपालमा एकैदिन ६ हजार ९५१ जना संक्रमित कोरोनामुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभरीबाट उनीहरू संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना संक्रमित थपिएका छन्। यस्तै, ९२ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे ५।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।