• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुग्यो (सूचीसहित)

64x64
नेपाल लाइभ सोमबार, जेठ २४, २०७८  १६:४२
1140x725

काठमाडौं– कोरोना भाइरसको महामारीसँगै व्यापक रुपमा प्रयोग हुँदै आएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या पनि बढ्दै गएको छ। 

औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुगेको छ। विभागले हालसम्म ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने ४१ वटा उद्योगहरु दर्ता भएको जनाएको छ। 

आइतबार मात्रै थप ७ वटा उद्योग विभागमा दर्ता भएका छन्। यस्तै, ११ वटा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योग दर्ता हुने क्रममा रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर स्वदेशमा उत्पादन हुने क्रम बढिरहेको छ। आधिकारिक रुपमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्री वितरण र प्रयोग गर्न विभागको आग्रह छ। 

विभागमा हालसम्म दर्ता भएका ४१ वटा उद्योग र ती उद्योगले उत्पादन गर्ने ह्याण्ड सेनिटाइजरको नाम (ब्राण्ड) निम्नानुसार छ– 

क्रम संख्या उद्योगको नाम सेनिटाइजरको नाम
१ एमटेक मीड प्रालि, विराटनगर समिट 
२ एरो फर्मास्युटिकल्स प्रालि, भक्तपुर क्लिन ह्याण्ड्स्
३ आर्या फर्मास्युटिकल्स प्रालि, वीरगञ्ज क्लीन वेल
४ एसियन फर्मास्युटिकल्स प्रालि, रुपन्देही सफा
५ भाष्कर हर्बस्युटिकल्स प्रालि, वीरगीञ्ज ह्याण्ड सिल्ड
६ बायोगेन रेमिडिज प्रालि, रुपन्देही बायोसिल्ड
७ सिटिएल फर्मास्युटिकल्स प्रालि, भक्तपुर स्यानिसेफ
८ क्युरेक्स फर्मास्युटिकल्स प्रालि, काभ्रे क्युरसेफ
९ डाबर नेपाल प्रालि, वीरगञ्ज इनस्टेन्ट ह्याण्ड सेनिटाइजर
१० देउराली जनता फर्मास्युटिकल्स प्रालि, काठमाडौं डीजे सेनिटाइजर
११ एभरेष्ट फर्मास्युटिकल्स प्रालि, भक्तपुर एभरेष्ट ह्याण्ड सेनिटाइजर
१२ जेनेटीका ल्याब्रोटोरी प्रालि, वीरगञ्ज जी क्लीन
१३ हर्बल प्रडक्टस् एण्ड प्रोसेसिङ सञ्चो ह्याण्ड सेनिटाइजर
१४ हिमालयन शेर्पा हर्बल प्रालि, काठमाडौं एचएस ह्याण्डरब
१५ कस्तुरी फर्मास्युटिकल्स प्रालि, चितवन सनिक ह्याण्ड सेनिटाइजर
१६ लोमस फर्मास्युटिकल्स प्रालि, काठमाडौं ह्याण्डक्स
१७ मञ्जरी आयुर्वेद औषधि उद्योग रब क्लीन
१८ मारुती फर्मा प्रालि, वीरगञ्ज स्टेरीभोन
१९ एमडीए फर्मास्युटिकल्स प्रालि, भक्तपुर भीरोक प्योर प्लाम्स
२० नेशनल हेल्थ केयर प्रालि वीरगञ्ज आइएसओरब, जर्मीजेक, एचईएक्सई
२१ नेपाल औषधि लिमिटेड, काठमाडौं सेनिटिज सेनिटाइजर
२२ नेपाल हर्बस इण्डस्ट्रीयल प्रालि ह्याण्ड सेनिटाइजर
२३ नेपाल फर्मास्युटिकल्स ल्याब्स्, वीरगञ्ज न्युरेल
२४ नोभा जेनेटीका प्रालि, धादिङ नियोफ्रेस एस
२५ पतञ्जली आयुर्वेद प्रालि, वीरगञ्ज पतञ्जली आयुर्वेद सेनिटाइजर
२६ फर्माको इण्डष्ट्रीज प्रालि, काठमाडौं सेफ्टी इन्सेन्ट ह्याण्ड सेनिटाइजर
२७ प्राइम फर्मास्युटिकल्स प्रालि, वीरगञ्ज सेफ ह्याण्ड
२८ क्वेस्ट फर्मास्युटिकल्स प्रालि, वीरगञ्ज सिल्क टच
२९ रोडोडेंड्रोन बायोटेक प्रालि, ललितपुर आरबी ह्याण्डरब
३० रोयल फर्मास्युटिकल्स प्रालि, चितवन ड्राइसेफ
३१ सोलुसन हर्बल कम्पनी प्रालि, धादिङ क्लिन
३२ एसआर ड्रग ल्याब्रोटोरिज प्रालि, धादिङ एसआर केयर
३३ समी फर्मास्युटिकल्स प्रालि, नवलपरासी सुरक्षा
३४ सुप्रिम हेल्थकेयर प्रालि ह्याण्ड गार्ड
३५ टौरस फर्मा प्रालि, धादिङ सेफ गार्ड, स्यानिटोल
३६ टाइम फर्मास्युटिकल्स प्रालि, नवलपरासी नी टाइम, सुरक्षा, निरमल जेल
३७ युनिभर्सल फर्मुलेशन, रुपन्देही युनिसेफ
३८ उपदेश हर्बल उद्योग हरपल
३९ ग्रेस फर्मास्युटिकल्स प्रालि प्रोटेक्टो
४० कश्यप ऋिषि आयुर्वेद कम्पनी प्रालि कश्यप ऋिषि ह्याण्ड सेनिटाइजर
४१ वीनटेक केमीकल ह्याण्ड क्लिनर 


 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्