काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो।
आरटी-पीसीआर विधिबाट ४ हजार ५२४ र एन्टिजन विधिबा ७९२ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।
साेही अधविमा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।