काठमाडाैं- गत २४ घण्टाभित्र काठमाडाैं उपत्यकामा एक हजार ५५८ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा सबैभन्दा धेरै एक हजार ६० जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।