काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशको विभिन्न भागमा कोरोना संक्रमणका कारण थप ६८ जनाको मृतयु भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।
आज देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।