फाइल तस्बिर
काठमाडाैं- गत २४ घण्टाभित्र ६ हजार ४९१ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४७ हजार ४४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।