• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'कोरोना स्वास्थ्य अभियान' सञ्‍चालन गर्दै तामाङ घेदुङ र चिकित्सक समाज

64x64
नेपाल लाइभ सोमबार, जेठ १७, २०७८  १०:०८
1140x725

काठमाडौं- कोरोना महामारीले गाउँ-गाउँमासमेत आक्रान्त पार्न थालेपछि नेपाल तामाङ घेदुङले तामाङ चिकित्सक समाजसँगको सहकार्यमा 'कोरोना स्वास्थ्य अभियान' सुरु गरेको छ। अभियान सञ्चालनका लागि घेदुङले आइतबार चिकित्सक समाजलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ। 

घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ र महासचिव महितकुमार तामाङले उक्त रकम चिकित्सक समाजका अध्यक्ष डा. दिलबहादुर थोकर र कोषाध्यक्ष डा. निराजन दोङ तामाङलाई हस्तान्तरण गरेका थिए। अभियानका लागि दुई संस्थाबीच भएको सहमतिबमोजिम कोरोना संक्रमितलाई आवश्यक स्वास्थ्य सेवा दिन उक्त रकम हस्तान्तरण गरिएको उपाध्यक्ष घिसिङले जानकारी दिए। 'तामाङ चिकित्सक समाजसँग मिलेर सुरु गरेको कोरोना भाइरसविरुद्धको यो लडाइँ संक्रमण सामान्य स्थितिमा नआएसम्म जारी रहनेछ,' उनले भने।

घेदुङका महासचिव तामाङले महामारीको बेला सामाजिक दायित्वबोध गरी अभियान सुरु गरिएको बताए। 'अस्पतालमा बेड नपाएर घरमै बसेका संक्रमितहरूले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरिरहेको घटनाले हामीलाई अत्यन्तै दुःखी बनायो,' उनले भने, 'यस्तो विषम् परिस्थितिमा एउटा सामाजिक संस्थाको अभियन्ताहरू चुप लागेर बस्न उचित नहुने निष्कर्षसहित हामीले यो अभियान सुरु गर्न लागेका हौं।' यस अभियानमा विभिन्न देशमा रहेका घेदुङका प्रवास शाखा तथा अन्य संस्थाहरुले पनि साथ दिने प्रतिबद्धता जनाएको उनले बताए। 

चिकित्सक समाजका अध्यक्ष डा. थोकरले महामारीको बेलामा मानवीय हिसाबले केही सहयोग पुर्‍याउने उद्देश्यका साथ यो अभियानमा लागेको बताए। उनले आफूहरूले संक्रमितलाई आवश्यक स्वास्थ्य सामग्री र परामर्शसहित ग्रामीण क्षेत्रमा पुगेर नि:शुल्क सेवा पुर्‍याउने बताए।

उक्त अभियानका लागि घेदुङले विपद् व्यवस्थापन कोष खडा गरेको छ। पहिलो चरणमा यस कोषमा घेदुङकै पदाधिकारी, सचिवालय र शुभेच्छुक व्यक्तिहरूबाट संकलित रकमबाट कोष खडा गरिएको कोषाध्यक्ष रुपबहादुर योन्जनले बताए। 'कोष खडा गर्नका लागि सुरुमा हामी पदाधिकारीबाटै रकम संकलन गरेका छाैं, विदेशस्थित तामाङ संघ, संस्था र शुभेच्छुक व्यक्ति तथा अन्य दाताहरूलाई समेत अनुरोध गरेका छौं,' उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

कोषमा संकलित रकमबाट आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने र अस्पतालमा गई उपचार गर्न नसक्ने तथा आर्थिक अवस्था कमजोर रहेका संक्रमितलाई तामाङ चिकित्सक समाजमार्फत् सहयोग पुर्‍याउने घेदुङले जनाएको छ।

घेदुङले गत वर्ष कोरोना महामारीको पहिलो लहरमा विपद् व्यवस्थापन कोषमार्फत् राहात वितरण गर्नुका साथै पुरातात्त्विक अनुसन्धान विभागमार्फत् तामाङ पत्रकारहरुको कोरोना बिमाका लागि सहयोग गरेको थियो।

यसैबीच, कोरोना स्वास्थ्य अभियानअन्तर्गत नि:शुल्क परामर्श तथा आवश्यक सहयोगका लागि तामाङ चिकित्सक समाजले चिकित्सकहरुको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको छ। समाजले चिकित्सकहरुसँग सम्पर्क गर्न सकिने समय तालिकासहितको सूची सार्वजनिक गरेको हो। तोकिएको समयमा चिकित्सकहरुसँग आवश्यक परामर्श र सहयोग लिन सकिने समाजका अध्यक्ष डा. थोकरले जानकारी दिएका छन्।

नि:शुल्क परामर्श तथा आवश्यक सहयोगका उपलब्ध चिकित्सकहरु:

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्