फाइल तस्वीर
काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ११६ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा ११६ जनाकाे मृत्यु भएकाे हाे।
याेसँगै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।