फाइल तस्वीर
काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा गरिएकाे परीक्षणमा ६ हजार ८० जान संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।