काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि उपकरहरुको खरिदका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भेन्टिलेखर खरिद तथा आईसीयू, एचडियु जडानका लागि ४ अर्ब रुपैयाँ वनियोजन गरिएको बताए।
संसद विघटनपछि सरकारले यसपटक अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।