काठमाडौं- सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा कर छुट दिने दिने भएको छ।
आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा कर छुट दिने बताएका छन्।
कोरोना संक्रमितको उपचारका लागि हाल विभिन्न देशबाट रेम्डिसिभिरलगायत औषधि आयात हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।