काठमाडाैं- सरकारले काेराेनाविरुद्धकाे खाेप खरिद गर्नका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खाेप खरीद गर्नका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेकाे जानकारी दिएका हुन्।
उनले काेराेना महामारी रोकथाम र संक्रमितको उपचारका लागि बजेट अभाव हुन नदिइने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।