फाइल तस्वीर
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ७ हजार जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन्।
यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ।
हालसम्म ५ लाख २० हजार ४६१ संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।