• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन प्रयोगविहिन, अधिकांश संक्रमित घरमा

64x64
नेपाल लाइभ सोमबार, जेठ १०, २०७८  १०:०२
1140x725

जुम्ला- जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन सेन्टर प्रयोगविहिन अवस्थामा रहेकाे पाइएकाे छ। अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेसन प्रयोग विहिन भएका हुन।

स्थानीय तहमा बनेका आइसोलेसनको अवस्था, व्यवस्थापन, प्रयोग र कोभिड अस्पताल संचालनको अवस्थाबारे कर्णाली प्रदेशका सांसद पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी  नेतृत्वको टोलीले अनुगमन गर्दा अधिकाशं आइसोलसन खाली पाएको हो।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अनुगमनको पहिलो दिन जुम्लाको पातारासी र गुठिचौर गाउँपालिकामा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरिएकोे थियो।

जुम्लाको गुठिचौर र पातारासी गाउँपालिकामा ५०/५० बेडका आइसोलेसन सेन्टर छन। त्यहाँ संक्रमितलाई आवश्यक पर्ने सबै व्यवस्थापन गरिएको छ । तर संक्रमित घरमा छन। आइसोलेसन प्रयोगविहिन छन। 

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी अक्सिजन सहितको कोभिड अस्पताल र स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको आइसोलेसन बेड तयार भइसकेको बताउँछन। उनले संक्रमितहरु नै आइसोलेसनमा बस्न नमान्ने बताए। 

उनले भने, ‘हामीले कोरोना संक्रमितलाई केन्द्रमा राखेर आइसोलेसन तयार गरिराखेका छौँ। संक्रमित आइसोलेसनमा बस्न मान्दैनन्। सबै होम आइसोलेसन मै बसेका छन। होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ।’

उनले कोरोना पोजेटिभ रिपोर्ट नआउँदै लक्षण देखिएको खण्डमा सिँधै आइसोलेसनमा आउनको लागि आग्रह गरे। 

उनले थपे,‘संक्रमित आइसोलेसनमा बसिदिनु पर्यो। संक्रमितको उपचार, निगरानी गर्ने कार्य स्थानीय सरकारले गर्छ। गाउँमा बसेर जोखिम न फैलाइदिनको लागि सुझाव दिइरहेका छौँ।’ गुठिचौरमा हाल सम्म १७ जना संक्रमित भएकोमा सबै घरमै छन। 

Ncell 2
Ncell 2
nimb
nimb

पातारासी गाउँपालिकामा पनि ५० बेडको आइसोलेसन तयारी अवस्थामा छ। आइसोलेसनमा चाहिने आवश्यक सामाग्री,जनशक्ति परिचालन गरिएको छ। तर संक्रमित आइसोलेसनमा आउन मान्दैनन्। 

समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन संगै बनेका छन।  एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरि एउटै भवनमा ५ बेडको कोभिड अस्पताल र आइसोलेसन बनाएको गाउँपालिकाले जनाएको छ । उक्त आइसोलेसन पनि प्रयोगमा आएको छैन।

एन्टीजेन र पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन नमान्ने स्थानीय तहको दावि छ।

पातारासी गाउँपालिका अध्यक्ष लछिराम बोहोरा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित नभएको बताउँछन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाउँपालिकामा ३६ जना संक्रमित छन। कोही पनि आइसोलेसनमा बसेका छैनन। सबै होम आइसोलेसनका नाममा घरमै बस्ने गरेको उनी बताउँछन।   

आइसोलेसन र कोभिड अस्पताल अनुगमनका क्रममा गुठिचौर र पातारासी गाउँपालिकामा पुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बनेका आइसोलेसन प्रयोगमा आउन नसकेको बताए।  

उनका अनुसार गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको छ। 
पातारासीमा कोभिड अस्पताल सञ्चालनमा छ। तर अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको स्थानीयतह बताउँछन। 

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘आइसोलेसन बनेका छन। प्रयोगमा आउन सकेको छैनन्। अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छन। बिरामी भर्ना गरेर उपचार गर्नु परेको पाइएन।’ 
उनले गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य गर्न आग्रह गरे। 

गुठिचौर गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ।२५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। 

अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएको थियो। कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे।
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्