काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ७ हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना काेराेना संक्रमणमुक्त भएका हुन्।
याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ७४ हजार ८३६ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।