काठमाडाैं- गुल्मी जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ।
पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट उक्त बजेट विनियोजन भएको मन्त्रालयका शाखा अधिकृत खेमेन्द्रमणी घिमिरेले जनाकारी दिए।
उनका अनुसार उक्त बजेट निकासा मन्त्रीस्तरिय बैठककाेनिर्णयअनुसार गरिएकाे हाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।