फाइल तस्बिर
काठमाडाैं- गत २४ घण्टामा करिब सात हजार जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका छ हजार ८९१ जना कोरोनामुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।