फाइल तस्वीर
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर साढे ५ हजार जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या तीन लाख ४५ हजार ५२३ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।