काठमाडाैं- धुर्मुस-सुन्तली फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अक्सिजन सिलिण्डर भरेर सहयोग गरेको छ।
फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालिन १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिण्डरमा अक्सिजन भरेर हस्तान्तरण गरेका हुन्।
फाउन्डेशनले अक्सिजन सिलिण्डरसँगै प्यासेन्ट मोनिटर, इनफ्यूजन पम्प, हाई फ्लो नासल क्यानस सक्नेले सहयोग गरिदिन पनि आग्रह गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।