काठमाडौं- नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ संक्रमितको मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।