काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर पाँच हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टमा पाँच हजार ४५५ जना संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या तीन लाख ३३ हजार १८ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।