• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सञ्‍चारकर्मीलाई विज्ञको सुझाव- आतंक होइन, विश्वास प्रवाह गरौं

64x64
नेपाल लाइभ शनिबार, जेठ १, २०७८  १४:१०
1140x725

काठमाडौं- कोरोना महामारीको बढ्दो संक्रमणबीच सूचना र समाचार प्रवाह गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजना शनिबार गरिएको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले आम नागरिकमा सही सूचना, विश्वास र धैर्य प्रवाह गर्न सुझाव दिएका हुन्।

जोन्स हप्किन्स विश्वविद्यालय अमेरिकाका डा. विशाल भण्डारीले महामारीको समयमा सञ्‍चारकर्मीहरू पनि स्वास्थ्यकर्मीजत्तिकै जोखिममा रहेको बताए। उनले आफू, आफ्नो परिवारसँगै समाजलाई पनि सुरक्षित राख्ने दायित्व पत्रकारहरूमा रहेको बताए।

‘आफू र आफ्नो परिवारभन्दा ठूलो स्टोरी संसारमा केही छैन। पहिले आफू र आफ्नो परिवारलाई जोगाऔं,’ डा. भण्डारीले भने, ‘त्यससँगै समाजलाई भाइरससँगै सूचनाको महामारीबाट पनि सुरक्षित राख्न लागिपरौं।’

उनले काम गर्ने सिलसिलामा सुरक्षित क्षेत्र पहिचान गर्न, फेस टु फेस अन्तर्वार्ता नगर्न, बिरामीको गोपनीयतालाई ख्याल राख्न र मानसिक स्वास्थ्यलाई समेत ध्यान दिन अनुरोध गरे। उनले समाचार संकलन, छायांकनका क्रममा र कार्यालयमा काम गर्ने क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न अपिल गरे।

डा. भण्डारीले अहिले नेपालको अवस्था भारतको भन्दा डरलाग्दो रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले अहिले दैनिक कम्तीमा पनि ४० हजारदेखि ५० हजार जनाको कोरोना परीक्षण गर्नुपर्ने बताए।

यस्तै, प्राध्यापक एवं सञ्‍चार अध्येता रामकृष्ण रेग्मीले पनि सञ्‍चारकर्मीहरू स्वास्थ्यकर्मीजत्तिकै जोखिममा रहेको उल्लेख गरे। तर, समाचार सम्प्रेषण गर्दा जनतालाई पीडा उत्पन्‍न गराउन नहुने उनको सुझाव छ।

‘पहिलो बन्‍ने होडमा तथ्यमा नचुकौं। स्रोतमा अत्यन्त सचेत र गम्भीर बनौं,’ प्राध्यापक रेग्मीले भने, ‘कन्टेन्ट, तस्बिर, हेडलाइन र भाषामा ख्याल गरौं।’

उनले महामारीका बेला नेपाली पत्रकारिता क्षेत्रको काम सन्तोषजनक नै रहेको बताउँदै राज्यको तर्फबाट भएका कमजोरीलाई सुधार्नका लागि पहल गर्नुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सीमान्तकृत आवाज मिडियामा जति आउनुपर्ने हो त्यति आएनन्। उनीहरू अझै पनि परीक्षणको पहुँचमा पुगेका छैनन्। स्रोत, साधन उनीहरूसम्म पुगेको छैन,’ रेग्मीले थपे।

रेग्मीले सञ्‍चारगृहहरूले यस्तो बेला घरबाटै काम गर्ने वातावरण मिलाउनुपर्ने, त्यसका लागि स्रोत, साधनको व्यवस्था गरिदिनुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महामारी नियन्त्रणमा राज्यलाई झक्झक्याइरहनुपर्ने बताए।

उनले विश्वमा मिडियाले जहाँ राज्यलाई धेरै प्रश्न गरेको छ त्यहाँ महामारी नियन्त्रणमा सहयोग पुगेको उल्लेख गर्दै ‘नागरिकको स्वास्थ्यलाई ध्यान देऊ’ भनेर राज्यलाई भन्‍न नछोड्नुपर्ने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्ष पोखरेलले अहिले पत्रकारका मुख्य तीनवटा जिम्मेवारी रहेको बताए। आफू सुरक्षित हुँदै बदनीयत र बेथितिविरुद्ध लड्नुपर्ने र सही सूचना सम्प्रेषण गर्नुपर्ने उनले बताए। उनले महामारीको बेला सञ्‍चारकर्मीहरूको पेसागत सुरक्षालाई ध्यान दिन सञ्‍चारगृहहरूलाई अनुरोध गरे।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले संक्रमणबाट आफू, परिवार र समाजलाई जोगाउँदै आम जनतालाई सुसूचित गर्ने दायित्व पत्रकारमाझ आएको बताए। अहिलेको जोखिमका बेला आत्मसावधानीमा अझ धेरै ख्याल गर्न आग्रह गर्दै प्रतिष्ठान प्रदेशमा कार्यरत १७५ भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको उनले जानकारी दिए।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, वर्तमान पदाधिकारी, विभिन्‍न प्रतिष्ठान शाखाका पदाधिकारी, जिल्ला शाखाका पदाधिकारी, प्रतिष्ठान प्रदेशका पदाधिकारीलगायत विभिन्‍न जिल्लाका पत्रकारहरू सहभागी थिए।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्