काठमाडाैं- कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप २०३ जनाको मृत्यु भएको छ।
विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ। यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा बढी हो। चीनमा हालसम्म चार हजार ६३६ जनाको मृत्यु भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।