Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतले भ्याक्सिन निर्यात नगर्दा नेपालसहित यी देशमा देखियो बढी असर

बीबीसी हिन्दी शुक्रबार, वैशाख ३१, २०७८  १५:५५
1140x725

भारतले मार्च महिनाको मध्यमा कोभिड-१९ विरुद्धको भ्याक्सिन निर्यात गर्ने निर्णय गरेको थियो। भारतले खासगरी दक्षिण एसिया र अफ्रिकाका देशहरुमा भ्यासिन निर्यात गर्ने घोषणा गरेको थियो।

तर, अहिले यी देशहरुमा भ्याक्सिनको कमी भएको छ, जसले दोस्रो देशबाट ल्याउने सम्भावना तत्कालका लागि देखिएको छैन। भ्याक्सिन निर्यात पूर्णरुपमा रोकिएको भारतले स्वीकार गरेको छैन तर ऊसँग खरिद गर्ने सम्झौता गरेका देशहरुले भ्याक्सिन पाउन सकेका छैनन्।

बीबीसी हिन्दीका अनुसार यसरी रोकिएको निर्यात फेरि कहिले सुरु होला भन्ने यकीन छैन। भारत विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने देश हो। यहाँका मानिसहरुलाई जनवरीदेखि भ्याक्सिन दिन थालिएको थियो तर सुस्त र अपर्याप्त भएको भन्दै भारतमै आलोचना भएको छ।

भारतमा अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिशिल्ड र कोभ्याक्सिन अहिले प्रयोगमा रहेको छ। दुवैले प्रयोगको अनुमति पाएका छन्। कोभिशिल्डको उत्पादन पुणेस्थित सिरम इस्न्टिच्युट अफ इन्डियामा भइरहेको छ। जो विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो। भारतले छिमेकी देशहरुमा भ्याक्सिन निर्यातको सुरुआत गरेको थियो। केही अनुदान र केही मात्रा बिक्री पनि गरेको थियो।

तर, कोरोनाको दोस्रो लहरले भारतलाई नराम्रोसँग प्रभावित पार्‍यो। त्यही कारण भारत सरकारले निर्यात कम गरेको दाबी भारतले गर्दै आएको छ। सरकारले भ्याक्सिन निर्यात पूर्णरुपमा बन्द नभएको तर घरेलु आवश्यकतालाई ध्यान दिएर कमी गरेको बताउँदै आएको छ। मार्चदेखि अप्रिलसम्म भारतले भ्याक्सिन निर्यात ९३ प्रतिशतले घटाएको भारतीय विदेश मन्त्रालयको तथ्यांकमा देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार दुई करोड ८० लाखको गतिमा भइरहेको निर्यात २० लाख डोजमा झरेको छ। सरकारले देशभित्रै भ्याक्सिजन लगाउने कार्यलाई महत्त्व दिने निर्णय गरेर यसलाई मार्च मध्यदेखि कमी गरेको दाबी विदेश मन्त्रालयले गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्यात रोकिँदाको असर नेपालदेखि अफ्रिकासम्म
यसरी एक्कासी निर्यात रोकिँदाको असर नेपालदेखि अफ्रिकासम्म परेको छ। पूर्णरुपमा असर पर्ने देशमा ती देश छन् जो भारतसँग मात्र भ्याक्सिन ल्याउन परनिर्भर थिए। भारतीय विदेश मन्त्रालयको तथ्यांकअनुसार भारतले हालसम्म ९० देशमा करिब छ करोड ६० लाख डोज भ्याक्सिजन उपलब्ध गराएको छ। यसमध्ये ५४ प्रतिशत व्यापारिक रुपमा निर्यात भएको छ भने १६ प्रतिशत सहयोग दिइएको छ। त्यस्तै बाँकी ३० प्रतिशतको निर्यात कोभ्याक्स कार्यक्रमअन्तर्गत भएको छ।

भारतले ७० प्रतिशत अनुदान छिमेकीहरु बंगलादेश, म्यानमार, नेपाल, भुटान, श्रीलंका र माल्दिभ्समा दिएको छ। यो कूल निर्यातको एक तिहाइ हो। भारतले यी देशमा एक करोड ८० लाख डोज दिएको देखिन्छ। त्यस्तै कोभ्याक्सको रुपमा दिएको भ्याक्सिन अधिकांश अफ्रिकी देशहरुमा रहेको छ। व्यापारिक निर्यात मोरक्को, ब्रिटेन, साउदी अरब, ब्राजिलमा धेरै गरेको तथ्यांक छ।

भारतले निर्यातमा रोक लगाएपछि अहिले भ्याक्सिन अभावको खबर आइरहेको छ। बंगलादेशमा भ्याक्सिन सकिएको र १५ लाख मानिसलाई दोस्रो डोज दिन नपाइने अवस्था रहेको जनाएको छ। बंगलादेशमा २७ लाखभन्दा धेरै डोजको आवश्यकता रहेको बताइएको छ। भारतबाट भ्याक्सिन तत्काल आउने सम्भावना नदेखेपछि बंगलादेशले अहिले भ्याक्सिन अभियानको रजिस्ट्रेसन नै बन्द गरेको छ।

Xtrem
Xtrem

यसरी भ्याक्सिन अभावको समस्या झेलिरहेको देश नेपाल पनि हो। अहिले नेपालमा खोप अभियान रोकिएर फेरि सुरु हुन लागेको छ। भारतले नेपाललाई २५ लाख डोज दिनुपर्नेछ। १० लाख व्यापारिक सम्झौताको रुपमा दिनुपर्नेछ। नेपालले यसका लागि ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। नेपालले १४ लाख मानिसलाई मे महिनामै भ्याक्सिन दिने योजना बनाएको थियो तर सरकारसँग माैज्दात नहुनु र भारतबाट थप खोप नआउँदा समस्या भएको छ।

सिरमका सीईओ अदार पुनावालाले भारतले जुनमा फेरि निर्यात सुरु गर्नसक्ने बताए। उनले भारतमा संक्रमणको दरमा कमी आएपछि मात्र निर्यात संभव हुने बताए। निर्यातलाई लिएर कुनै प्रतिबन्ध नभएको तर कति समयपछि फेरि निर्याता सुरु हुने यो अहिले प्रस्ट नभएको पनि उनले बताए। 

नेपाल र बंगलादेशले भ्याक्सिनका लागि पैसा भुक्तानी गरिसकेकोले उनीहरुका लागि भ्याक्सिन दिनुपर्ने दबाबमा कम्पनी रहेको सीईओ पुनावालाले बताएका छन्। 'द प्रिन्ट'का अनुसार नेपालले २० लाख डोजका लागि पैसा भुक्तानी गरेको छ जसमा १० लाख डोज दिनुपर्ने बाँकी रहेको उल्लेख छ। श्रीलंका १५ लाख डोजको पर्खाइमा रहेको छ। श्रीलंका सरकार यो मात्रा भारतले उपलब्ध गराउन छ महिना लगाउने भन्दै चिन्तित रहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्